१.
ढलपल-ढलपल पारिदिन्छन
समयको फेदनेर जम्मा भइरहेका
ती सिद्धान्तका लहरहरुले मलाइ
कहिले दायाँ तान्छन कहिले बायाँ तान्छन
सधैं नै म ढलपल-ढलपल हुन्छु
अनि कहिलेकाही ती सिद्धान्तहरुले तान्न छोड्छन
र म बेबारिसे हुन्छु !
२.
बिर्सिएर तिमिलाइ एकपटक
पुनः सुरु देखि सम्झिन चाहान्छु
सम्झिदा सम्झिदै बिचमा बिर्सन चाहान्छु
ताकी सुरु देखि फेरि सम्झिन पाइयोस् !
ढुङ्गाहरु जम्मा पारेर मन्दिर बनाउन चाहान्छु
मन्दिर अगाडि चप्पल संगै मानवता राखेर
मानिसलाइ धार्मिक बनाउन चाहान्छु
बिस्तारै बिस्तारै म तिमिलाइ विर्सन चाहान्छु !
ढलपल-ढलपल पारिदिन्छन
समयको फेदनेर जम्मा भइरहेका
ती सिद्धान्तका लहरहरुले मलाइ
कहिले दायाँ तान्छन कहिले बायाँ तान्छन
सधैं नै म ढलपल-ढलपल हुन्छु
अनि कहिलेकाही ती सिद्धान्तहरुले तान्न छोड्छन
र म बेबारिसे हुन्छु !
२.
बिर्सिएर तिमिलाइ एकपटक
पुनः सुरु देखि सम्झिन चाहान्छु
सम्झिदा सम्झिदै बिचमा बिर्सन चाहान्छु
ताकी सुरु देखि फेरि सम्झिन पाइयोस् !
३.
बिस्तारै बिस्तारै म तिमिलाइ विर्सन चाहान्छुढुङ्गाहरु जम्मा पारेर मन्दिर बनाउन चाहान्छु
मन्दिर अगाडि चप्पल संगै मानवता राखेर
मानिसलाइ धार्मिक बनाउन चाहान्छु
बिस्तारै बिस्तारै म तिमिलाइ विर्सन चाहान्छु !
😍
ReplyDelete