तिमी प्रशिद्ध कविता थियौ
त्यसैले स्कुले विद्यार्थी रटिरहेका थिए
तिमी बिज्ञापन थियौ
त्यसैले होडिङबोर्डहरुमा हासिरहेकी थियौ
त्यसैले स्कुले विद्यार्थी रटिरहेका थिए
तिमी बिज्ञापन थियौ
त्यसैले होडिङबोर्डहरुमा हासिरहेकी थियौ
तिमी चौतारी थियौ
त्यसैले त्यहाँ चहलपहल थियो
सायद तिमी फोटो थियौ
त्यसैले चुपचाप नबोली भित्तामा झुन्डिरहेकी थियौ !
तिमी बतास थियौ
त्यसैले पातहरु हल्लिरहेका थिए
तिमी सुगन्ध थियौ
त्यसैले चराहरु आइरहेका थिए
सायद तिमी मौसम थियौ
त्यसैले बद्लिरह्यौ !!
त्यसैले पातहरु हल्लिरहेका थिए
तिमी सुगन्ध थियौ
त्यसैले चराहरु आइरहेका थिए
सायद तिमी मौसम थियौ
त्यसैले बद्लिरह्यौ !!
Comments
Post a Comment